एकीकृत समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमा « Khabarhub

एकीकृत समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमा


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौं बैठकको दोस्रो दिन खाजा ब्रेकपूर्व अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूले एकीकृत समाजवादी आदिवासी जनजाति फाँटका सह-इञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराए ।

मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुन् ।

एमालेको बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलिसकेका छन् । स्थायी र पोलिटब्यूरोकासहित अझै ५२ जनाले बोल्न बाँकी छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : ४२ बजे

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत