पाकिस्तानविरुद्धको टेस्टमा दक्षिण अफ्रिकाको क्लिन स्विप « Khabarhub

पाकिस्तानविरुद्धको टेस्टमा दक्षिण अफ्रिकाको क्लिन स्विप


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानसँगको टेस्ट शृङ्खला क्लिन स्विप गरेको छ ।

दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले १० विकेटको जित हात पारेको हो । विजयी टोलीका डेभिड बेडिङघमले ३० बलमा ४७ रन प्रहार गरेपछि दक्षिण अफ्रिकाले चौथो दिनमा खेल सकेको हो।

यसैगरी आइडन म्याक्रमले १४ रन जोडे । यसअघि रेन रेकिल्टनको २५९ रनको योगदानमा दक्षिण अफ्रिकाले पहिलो पारीमा ६१५ रन जोडेको थियो । १९४ रनमा सीमित हुँदै फलोअनमा परेको पाकिस्तानले दोस्रो पारीमा ४७८ रन जोडेको थियो ।

दोस्रो पारीमा सान मसुदले १४५ तथा बाबर आजमले ८१ रन जोडे । यी दुईले पहिलो विकेटका लागि २०५ रनको साझेदारी गरेका थिए।

दोस्रो टेस्टमा रेकिल्टन म्यान अफ द म्याच भए। यसैगरी मार्को जेन्सन म्यान अफ द सिरिज बनेका छन् ।

पाकिस्तानविरुद्ध दोहोरो शतकपछि दक्षिण अफ्रिकाका रेन रिकेल्टन। तस्बिरः क्रिकइन्फो

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ५ : ४९ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि