भारतले चन्द्रयान ४ अभियानको तयारी थाल्यो « Khabarhub

भारतले चन्द्रयान ४ अभियानको तयारी थाल्यो


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोलेचन्द्रयान ४ अभियानको तयारी गरिरहेको छ । योअभियानमार्फत् इसरोले चन्द्रमाको सतहमा रहेको माटो रचट्टानको नमूना पृथ्वीमा ल्याउने उद्देश्य लिएको छ ।

यसैको तयारीस्वरुप इसरोले पृथ्वीको कक्षमा दुई वटा भूउपग्रह प्रक्षेपण गरेको छ । दुबै भू उपग्रहको वजन २ सय २०किलोग्राम रहेको छ ।

चन्द्रयान ४ अभियानका लागि यी भू उपग्रहको प्रक्षेपणलाईनिकै महत्वपूर्ण मानिएको छ । इसरोका अध्यक्ष एससोमनाथले भारतीय अन्तरिक्ष अभियानका लागि वर्ष सन् २०२५निकै उत्साहपूर्ण हुने बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार इसरोलेगगनयान नामक अन्तरिक्षयात्री सहितको अन्तरिक्ष अभियानकोपनि तयारी गरिरहेको छ । यस्तै, भारतले अन्तरिक्षमा आफ्नैस्पेस स्टेशन निर्माण गर्ने योजना पनि अघि सारेको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ४४ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष