दक्षिण चीन सागरमा चीनले गर्याे सैन्य अभ्यास « Khabarhub

दक्षिण चीन सागरमा चीनले गर्याे सैन्य अभ्यास


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले फिलिपिन्ससँग सार्वभौमिकताको विवादमारहेको दक्षिण चीन सागरमा सैन्य अभ्यास गरेको छ । चिनियाँजनमुक्ति सेनाको दक्षिणी थिएटर कमाण्डले दक्षिण चीनसागरको स्कारबोरो शोल क्षेत्रमा सैन्य अभ्यास गरेको हो

रेडियो फ्रि एशियाका अनुसार सैन्य अभ्यासमा जनमुक्तिसेनाका नौसैनिक बल, वायुसेना, तटरक्षक बलका सैनिकहरुसहभागी थिए । चिनियाँ रक्षा मन्त्रालयका अनुसार दक्षिण चीनसागरको हुङयान डाओ क्षेत्रमा दक्षिणी थिएटर कमाण्डले सैन्यअभ्यास सञ्चालन गरेको हो ।

स्कारबोरो शोललाई चीनले हुङयान डाओ भन्ने गरेको छ ।फिलिपिन्सले भने उक्त क्षेत्रलाई बाहो डे मासिन्लोक भन्नेगरेको छ । यो क्षेत्र फिलिपिन्सको लुजोन टापुबाट १ सय २५नौटिकल माइल अर्थात् २ सय ३२ किलोमिटरको दुरीमा रहेकोछ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १० : १७ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको