पाकिस्तानको सिन्धमा दादुराको प्रकोप « Khabarhub

पाकिस्तानको सिन्धमा दादुराको प्रकोप


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको सिन्ध प्रान्तमा दादुरा रोगको प्रकोपदेखिएको छ । गत वर्ष मात्रै सिन्ध प्रान्तमा १३ हजारभन्दाधेरैमा दादुराको संक्रमण आशंका गरिएको छ ।

तीमध्ये ६ हजार ६ सय ७० जनामा दादुराको संक्रमण पुष्टिभएको छ । यसअघिभन्दा गत वर्ष मुलुकभर दादुराको संक्रमणनिकै बढेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार दादुराकाकारण गत वर्ष सिन्धमा १ सय ५० जनाको ज्यान गएको छ ।दादुरा भएर अस्पतालमा भर्ना भएका कतिपय बालबालिकामाकुपोषणको समेत लक्षण देखिएकाले उनीहरुलाई बचाउननसकिएको चिकित्सकहरु बताउँछन् ।

प्रान्तमा सो अवधिमा ७ लाख ४९ हजार बालबालिकालाईदादुराविरुद्धको खोप दिइएको छ । खोप लगाएकाबालबालिकामा दादुरा हुने जोखिम निकै कम हुने गर्छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : २५ बजे

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी