ब्राजिलमा प्रहरी कारबाहीमा छ जनाको मृत्यु | Khabarhub Khabarhub

ब्राजिलमा प्रहरी कारबाहीमा छ जनाको मृत्यु


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

साओ पाउलो – ब्राजिलको दक्षिणी पराना राज्यको पोन्टा ग्रोसा नगरपालिकामा शुक्रबार प्रहरीसँगको गोली हानाहानमा छ जना संदिग्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रहरीले अवैध हतियार बरामद गर्न गएको क्रममा गोली चलेको हो । प्रहरीका अनुसार, आपराधिक सङ्गठनले हतियार भण्डारण गरिरहेको थियो ।

साथै, पराना राज्यका साना सहरहरू तथा बैङ्कहरूमा आक्रमण गर्ने योजना बनाएको थियो । छापा मार्दा छ संदिग्ध मारिए र कुनै प्रहरीहरू घाइते भएनन् । प्रहरीले सेनाले प्रयोग गर्ने राइफलसहितका हतियारहरू बरामद गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १० : १७ बजे

आज दिनभरको मैसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८१ साल माघ ६ गते आइतबार माघ

आज २०८१ साल माघ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ ६ गते आइतबार माघ

नेपाल-भारत सुरक्षा बैठक : अपराध रोक्न सहकार्य गर्ने सहमति

काठमाडौं – नेपाल–भारत सुरक्षा बैठक सम्पन्न भएको छ । पाल्पाको