लिभरपुलको उपाधि सम्भावना अझ बलियो | Khabarhub Khabarhub

लिभरपुलको उपाधि सम्भावना अझ बलियो


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपमा लिभरपुलले उपाधि जित्ने सम्भावनालाई अझ बलियो बनाएको छ।

लिभरपुलले शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई २-० ले हरायो। लिभरपुलका लागि डर्विन नुनेजले दुवै गोल गरे।

९१ औँ मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गरेका उनले दुई मिनेटपछि अर्को गोल गरेका हुन्।

तालिकामा लिभरपुल ५० अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको आर्सनललाई ६ अङ्कले पछाडि छ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ७ : १२ बजे

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ

पत्रकार सम्मेलन गर्दै रामकुमारी झाँक्री : एमालेमा फर्किने तयारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले आज पत्रकार

पाल्पाको रानीमहल संरक्षणको पर्खाइमा (फोटो फिचर)

पाल्पा– पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाइएको रङ्ग उडेर भित्तामा

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा