युद्ध विरामपछि गाजा र वेस्ट बैंकमा आफन्त कुर्नेको खुसी « Khabarhub

युद्ध विरामपछि गाजा र वेस्ट बैंकमा आफन्त कुर्नेको खुसी


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

गाजा – हमास र इजरायलको प्रतीक्षित युद्ध विराम लागु भएको छ। केही समय अघि मात्र इजरायली जेलबाट ९० जना प्यालेस्टाइनी हस्तान्तरण गरिएको छ।

आइतबारको सुरुवातमा नै गाजामा रहेको रेडक्रसमार्फत हमासले सुरुवाती तीन इजरायली बन्दी रिहा गरेको छ। यसरी रिहा हुनेमा ३१ वर्षीय डोरान स्ट्रेन बेचर, २८ वर्षीय एमाली डमारी र २४ वर्षीय रोमी गोनेन छन्।

सहयोगका लागि पुगेका खाद्यान्नका ट्रकहरू पनि गाजा प्रवेश गर्न थालेका छन्। प्रत्येक दिन ६०० ट्रक खाद्यान्न गाजा प्रवेश गर्ने जनाइएको छ।

वेस्ट बैङ्कमा रहेको अफर जेलमा बाहिर हजारौँ प्यालेस्टाइनी जेलबाट छुट्नेलाई पर्खेर बसेका थिए। पहिलो चरणमा छाडिने करिब ३३ इजरायली बन्दीको बदलामा १९०० जना प्यालेस्टाइनीलाई इजरायलले जेलबाट छाडने छ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ६ : १८ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति