कांग्रेसको अर्थ राजनीति संवाद गोष्ठी आज | Khabarhub Khabarhub

कांग्रेसको अर्थ राजनीति संवाद गोष्ठी आज


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयमा आज संवाद गोष्ठी गर्ने भएको छ ।

गोष्ठी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो साढे १२ बजे सुरु हुने केन्द्रीय सदस्य तथा आर्थिक नीति तथा योजना विभागका प्रमुख डा. गोविन्दराज पोखरेलले जानकारी दिए ।

संवाद गोष्ठीमा डा. डिल्लिराज खनाल, डा. मीनबहादुर श्रेष्ठ, रामेश्वर खनाल, प्रा.डा. सञ्जय आचार्य, डा. इन्द्र अधिकारी र सेमन्त दाहाल वक्ता रहेका छन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ७ : १९ बजे

भक्तपुरमा तालाबन्दी गरिएका पानी उद्योगको ताला खुल्यो

भक्तपुर– यहाँको झौखलेका केही खानेपानी उद्योगमा प्रदूषित पानी बिक्री गरेको

प्रधानमन्त्रीलाई एमाले कैलाली-२ को ध्यानाकर्षण पत्र : सुदूरपश्चिमको विकास र पूर्वाधारमा जोड

धनगढी– नेकपा एमाले कैलाली क्षेत्र नं. २ निर्वाचन क्षेत्रीय समन्वय समितिले

ओलीको नजरमा यी हुन् एमालेमाथि आक्रमण गर्ने चारथरी शक्ति

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेले पछिल्लो समय पार्टीमाथि चौतर्फी आक्रमण

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु

भरतपुर– चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी एवं