प्रचण्ड भन्छन्- सहिद परिवारको दु:खसुखको साथी नै माओवादी « Khabarhub

प्रचण्ड भन्छन्- सहिद परिवारको दु:खसुखको साथी नै माओवादी


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बाँके– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यति बेला लुम्बिनी र कर्णालीको भ्रमणमा छन् ।

बाँकेको नेपालगञ्जमा रहेर उनी विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन् । उनी बिहीबार बाँकेको खजुरा-३ स्थित धवलागिरी गाउँमा पुगे ।

उनी माओवादीका सहिद डम्बर रानाभाटको घरमा पुगेर खाना खाएका छन् । उनले माओवादीका सहिद परिवारसँग भेट गर्दै बिहानको खाना त्यही घरमा खाएका छन् ।

त्यसक्रममा क्रममा उनले सहिदहरू कहिल्यै नमर्ने उल्लेख गर्दै सहिद परिवारको दु:ख पीडाको साथी माओवादी भएको बताए ।

आफू तेस्रो पटक प्रधानमन्त्री भएको बेला जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको जानकारी दिए । अब सहिद तथा बेपत्ता परिवारको सम्मान राज्यले गर्ने पनि उनले बताए ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  २ : ०४ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान,

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता

 एनएमबि बैंकका ग्राहकलाई मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका