धरानेलाई हर्क साम्पाङको कोसेली ! | Khabarhub Khabarhub

साताको कार्टून

धरानेलाई हर्क साम्पाङको कोसेली !


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ यो साता रित्तो गाग्री बोकेर काठमाडौं आए । धरानमा खानेपानीको विकराल समस्या रहेको भन्दै समस्या समाधानका लागि दबाव दिन उनी रित्तो गाग्री देखाउँदै संघीय राजधानी आएका हुन् ।

मेयर साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न चाहेका थिए । तर, प्रधानमन्त्रीले भेट दिएनन् । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले पुरानै आश्वासन दिएर पठाए ।

गाग्री प्रदर्शनीका कारण साम्पाङको काठमाडौं यात्राले राम्रै चर्चामा पायो । तर, धरानेहरुलाई उनले खास कोसेली के लिएर फर्के ? यसको लेखाजोखा भने हुनै बाँकी छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ८ : २६ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन