१०२ कम्पनीले मात्र शेयर धितोमा राखेर कर्जा पाउने « Khabarhub

१०२ कम्पनीले मात्र शेयर धितोमा राखेर कर्जा पाउने


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर धितो राखेर कर्जा पाउने कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । 

नेप्सेले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको हो । 

नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पुरा गरेका १०२ वटा कम्पनीले मात्र शेयर धितो कार्जाको सुविधा पाउने जनाएको छ । 

यस्तो छ सूची-

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : २८ बजे

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर

कांग्रेसको ‘जरा अभियान’का सात उद्देश्य

काठमाडौँ – नेपाली कांग्रेसको ‘जरा अभियान’ सभापति गगनकुमार थापाले आफ्नो

नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

राजविराज (सप्तरी)- हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित सप्तकोशी ब्यारेजमा नुहाउने क्रममा

नयाँ वर्षको पहिलो दिन १२ हजार दर्शनार्थी पुगे मुक्तिनाथ

मुस्ताङ– नयाँ वर्षको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिब १२ हजार

काठमाडौंका यी रुटमा आजबाट रात्रि बससेवा

काठमाडौं । महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन सुरु गर्ने भएको