च्याम्पियन्स लिगः ब्रेस्टलाई हराएको रियल म्याड्रिड सिधै दोस्रो चरण प्रवेश गर्न सकेन « Khabarhub

च्याम्पियन्स लिगः ब्रेस्टलाई हराएको रियल म्याड्रिड सिधै दोस्रो चरण प्रवेश गर्न सकेन


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगमा सिधै दोस्रो चरणमा प्रवेश गर्न असफल भएको छ।

ब्रेस्टसँग खेलमा ३-० को सहज जित हात पारे पनि रियल सिधै दोस्रो चरणमा प्रवेश गर्न असफल भएको हो। रियलले प्ले अफमा म्यानचेस्ट सिटी तथा सेल्टिक मध्य एकसँग खेल्ने छ।

पराजित ब्रेस्ट पनि प्ले अफका लागि छनोट भएको छ। ब्रेस्टले पहिलो पटक च्याम्पियन्स लिग खेलीरहेको हो। यस टोलीले प्ले अफमा बेनफिका तथा पेरिस सेन्ट जर्मनमध्य एकको सामना गर्नेछ। रियल २७ औँ मिनेटमा रोड्रिगोको गोल मार्फत अग्रता लिन सफल भएको थियो।

५७ औँ मिनेटमा जुड बेलिङघमले रियलका लागि अर्को गोल गरे। ७८ औँ मिनेटमा रोड्रिगोले अर्को गोल गरे।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ७ : ३२ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु