रियलसँगको दुरी छोट्याउदै एट्लेटिको म्याड्रिड « Khabarhub

रियलसँगको दुरी छोट्याउदै एट्लेटिको म्याड्रिड


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको शनिबार भएको खेलमा एट्लेटिको म्याड्रिडले मालोर्कालाई २-० ले हराएको छ। सो जितपछि एट्लेटिकोले शीर्ष स्थानको रियल म्याड्रिडसँगको दुरीलाई एक अङ्कमा छोट्टाएको छ। रियलको ४९ तथा एट्लेटिकाको ४८ अङ्क छ।

एट्लेटिकोका लागि २६ औँ मिनेटमा सामुयल लिनो तथा इन्जुरी समयको पाँचौँ मिनेटमा एन्टेनियो ग्रिजम्यानले गोल गरे।

शनिबार गेटाफे र सेभिया बिचको खेलमा गोल रहित बराबरी भयो भने भिल्लारियलले रियल सोसिडाडलाई ५-१ ले हरायो।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ८ : ४७ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस