दोस्रो हाफमा फुलहामले कम ब्याक गर्दा न्यु क्यासल पराजित | Khabarhub Khabarhub

दोस्रो हाफमा फुलहामले कम ब्याक गर्दा न्यु क्यासल पराजित


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा दोस्रो हाफमा सानदार कम ब्याक गर्दै फुलहामले न्यु क्यासललाई २-१ ले हराएको छ।

खेलको पहिलो हाफमा ज्याकोब मर्फीको गोलमा न्यु क्यासलले अग्रता लिएको थियो। खेलको ६१ औँ मिनेटमा राउल गिमिनेजले फुलहामका लागि बराबरी गोल गरे भने ८२ औँ मिनेटमा रोड्रिगोल मुनिजले फुलहामका लागि विजयी गोल गरे।

प्रिमियरसिपका अन्य खेलमा एभरटनले लिसेस्टरलाई ४-० ले हरायो। साउथहाम्टनले इप्सविचलाई २-१ ले तथा उल्भ्सले अस्टन भिल्लालाई २-० ले हरायो।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ९ : ०१ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय