स्पेनिस ला लिगामा बार्सिलोनाको जित « Khabarhub

स्पेनिस ला लिगामा बार्सिलोनाको जित


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो ला अल्भासलाई १-० ले हराएको छ।

बार्सिलोनाका लागि ६१ औँ मिनेटमा रोबर्ट लेडवास्कीले गोल गरे। पेड्रीको पासमा राफिन्हाले प्रहार गरेको बल लेडवास्कीसम्म आइपुगेको थियो। उनले सोही अवसरलाई गोलमा परिणत गरे।

स्पेनिस ला लिगका आइतबार भएका अन्य खेलमा भ्यालेन्सियाले सेल्टाभिगोलाई २-१ ले तथा ओसासुनाले रियल सोसिडाडलाई २-१ ले हराए। रियल बेटिस र एथलेटिक क्लब बिचको खेलमा २-२ गोलको बराबरी भयो।

ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ४९, दोस्रो स्थानको एट्लटिको म्याड्रिडको ४८ तथा बार्सिलोनाको ४५ अंक छ। चौथो स्थानको एथलेटिक क्लबको ४१ अङ्क छ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : ३७ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र