मोर्चा बनाउन तराई-मधेसकेन्द्रित ८ दलको बैठक सिंहदरबारमा « Khabarhub

मोर्चा बनाउन तराई-मधेसकेन्द्रित ८ दलको बैठक सिंहदरबारमा


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पहलमा तराई-मधेसकेन्द्रित दलले नयाँ मोर्चाबन्दीका लागि छलफल थालेका छन् ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार तराई-मधेसकेन्द्रित ८ दलबीच यसबारे छलफल भइरहेको छ ।

‘मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि आगामी दिनको रणनीति बनाएर जाने कुरा हुँदैछ । समान विचारवाहक आठ दलीय मोर्चाको काम कर्तव्य र अधिकारसहित भावी योजनासम्बन्धी महत्त्वपूर्ण छलफलका लागि आठ दलबाट कार्यदलका सदस्य र वार्ता टोली संयोजक बसिरहेका छौँ,’ सदस्य केशव झाले भने ।

उनका अनुसार जसपाबाट रेणु यादव र इस्तियाक राई , जनमत पार्टीका अब्दुल खान र शरद सिंह यादव, जनता समाजवादी पार्टी नेपालबाट राजकिशोर यादव र मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी र लालवीर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीबाट रामनरेश राय र केशव झा, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव, तमलोपाबाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह छन् ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ३ : १२ बजे

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा