लगातार बढ्दै अमेरिकी डलर : मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

लगातार बढ्दै अमेरिकी डलर : मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रुपियाँ २० पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ ८० पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो।

युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपियाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ७१ रुपियाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रुपियाँ, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपियाँ ७७ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ४३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपियाँ ४५ पैसा र बिक्रीदर ८६ रुपियाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रुपियाँ ७२ पैसा र बिक्रीदर ९५ रुपियाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय एक रुपियाँ ७४ पैसा र बिक्रीदर एक सय दुई रुपियाँ १८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ र बिक्रीदर नौ रुपियाँ चार पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २७ पैसा, कतारी रियाल एकको खरिदर ३८ रुपियाँ १८ पैसा र बिक्रीदर ३८ रुपियाँ ३५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रुपियाँ नौ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ९० पैसा र बिक्रीदर ३८ रुपियाँ छ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपियाँ ११ पैसा र बिक्रीदरट ३१ रुपियाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिदार नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपियाँ ३९ पैसा र बिक्रीदर १२ रुपियाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपियाँ १० पैसा र बिक्री दर १९ रुपियाँ १८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८६ पैसा र बिक्रीदर १७ रुपियाँ ९४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ५० रुपियाँ ४६ पैसा र बिक्रीदर चार सय ५२ रुपियाँ ४० पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६९ रुपियाँ २२ पैसा र बिक्रीदर तीन सय ७० रुपियाँ ८१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ६१ रूयैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ६३ रुपियाँ १३ पैसा निर्धारण भएको छ। यस्तै, भारतीय रुपियाँ एक सयको खरिदर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ६ : ०८ बजे

अर्को आक्रमणको तयारीमा ट्रम्प, भने- इरानी नेतृत्व बेइमान छ, बारम्बार कुरा बदल्छ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्वलाई बेइमान भनेका छन्

यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि आज मतदान

पोखरा– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष पदका लागि आज

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा