ट्रम्पले नेतान्याहुसँग राखे गाजा नियन्त्रणको प्रस्ताव « Khabarhub

ट्रम्पले नेतान्याहुसँग राखे गाजा नियन्त्रणको प्रस्ताव


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले केही समयमा पत्रकार सम्मेलनको तयारी गरेका छन्। अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको भेटमा ट्रम्पले गाजालाई नियन्त्रणमा लिने प्रस्ताव गरेका छन्।

उनले गाजा नियन्त्रणमा लिएर नपड्किएका बमलाई निस्तेज पार्ने तथा पुननिर्माण गरेर बस्न लायक बनाउने प्रस्ताव गरेका छन्। यसका लागि गाजाका बासिन्दालाई अन्यत्र सार्ने प्रस्ताव पनि ट्रम्पको छ।

नेतान्याहुले भने इजरायलले जितसहित युद्धको अन्त्य गर्न चाहेको बताएका छन्। घरेलु राजनीतिमा समस्यामा परेको नेतान्याहुले गाजा युद्ध अल्पकालीन भएको तथा युद्धमा फर्कने इजरायलको अधिकार रहेको बताए।

राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नेतान्याहु एक आपसक्रा हितैषी मानिन्छन्। ट्रम्पको पहिलो कार्यकालमा नै जेरुसेलममा अमेरिकी दूतावास फेरि स्थापना गरेका थिए।

ट्रम्पले वार्ताको क्रममा दुई राज्यको चेपुवामा गाजालाई पार्न नहुने बताए। उनले इजरायल अहिलेसम्मकै नजिकको पाएको बताए।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ६ : ४४ बजे

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना