सरकारले पेश गर्न लागेको अध्यादेशविरुद्ध ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता « Khabarhub

सरकारले पेश गर्न लागेको अध्यादेशविरुद्ध ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले संसदमा पेश गर्न लागेको अध्यादेशमा ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता भएका छन् ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार छ वटा अध्यादेशमा ६७ वटा अस्वीकारको प्रस्ताव पेश भएका छन्।

सरकारले संसदमा पेश गर्न लागको अध्यादेशमा प्रतिनिधि सभामा ५१ र राष्ट्रिय सभामा १६ वटा अस्वीकारको प्रस्ताव पेश भएको गिरीको भनाइ छ।

प्रस्ताव पेश गर्नेमा विपक्षी दल, स्वतन्त्र सांसदहरू छन् । भोलि प्रतिनिधिसभाको बैठक बस्दैछ । हिउँँदो अधिवेशनको यो दोस्रो बैठक हो।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १० : १४ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट काठमाडौं- नेपालस्थित चिनियाँ राजदूत

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप