अर्सनलमाथि शानदार जित निकाल्दै न्युक्यासल कारबाओ कपको फाइनलमा « Khabarhub

अर्सनलमाथि शानदार जित निकाल्दै न्युक्यासल कारबाओ कपको फाइनलमा


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्युक्यासल युनाइटेड ५६ वर्षपछि कुनै ठुलो प्रतियोगिताको उपाधिको नजिक पुगेको छ। आर्सनलसँगको दोस्रो लेगमा २-० को सफलतासहित न्युक्यासल कारबाओ कपको फाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिताको उपाधिको लागि न्युक्यासलले टोटनहाम हस्टस्पर्स तथा लिभरपुलबीचको विजेतासँग खेल्ने छ। यसअघि न्युक्यासलले सन् १९६९ मा इन्टर पसिटीज फियर कपको उपाधि जितेको थियो।

गएराति भएको खेलको १९ औँ मिनेटमा ज्याकोब मर्फीको गोलमा आर्सनलले अग्रता लिएको थियो। ५२ औँ मिनेटमा एन्थोनी गोर्डनले अर्को गोल गरे। त्यसपछि दुवै पक्षबाट गोल हुन नसक्दा २-० को शानदार जित निकाल्दै न्युक्यासल फाइनल पुगेको हो।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ६ : २७ बजे

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको