गम्भीर बिरामी ‘नक्कली प्रचण्ड’लाई अस्पतालमा भेटे प्रचण्डले « Khabarhub

गम्भीर बिरामी ‘नक्कली प्रचण्ड’लाई अस्पतालमा भेटे प्रचण्डले


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हास्य कलाकार घनश्याम गौतमको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । 

नक्कली प्रचण्ड भनेर चिनिने गौतमको स्वास्थ्यमा जटिलता देखिएपछि बुधबार बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा भर्ना गरिएको हो।

कलाकार गौतमलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अध्यक्ष प्रचण्डले शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । 

कलाकार गौतमलाई डेढ वर्षअघि आन्द्राको क्यान्सर भएको पत्ता लागेको थियो । त्यसयता उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आइरहेका थिए भने केही महिनाअघि थप उपचारका लागि भारतको नयाँ दिल्लीसम्म पुगेका थिए ।

‘नक्कली प्रचण्ड’ घनश्यामको उपचारमा भएकै हो त लापरबाही ?

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ७ : ४० बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा