पाकिस्तानमा धार्मिक दान दातव्यमा समेत भ्रष्टाचार | Khabarhub Khabarhub

पाकिस्तानमा धार्मिक दान दातव्यमा समेत भ्रष्टाचार


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा धार्मिक दान दातव्यमा ठूलो भ्रष्टाचार हुने गरेको खुलेको छ । इस्लाम धर्ममा जकात भनिने यस्तो दान दातव्यमा घोटाला गर्न सरकारी अधिकारीकै मिलेमतो हुने गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने द नेसन अखबारका अनुसार सरकारी अधिकारीहरुले स्थानीय जकात समितिमार्फत् दशौँ लाख पाकिस्तानी रुपैयाँको घोटाला हुने गरेको छ । पाकिस्तानमा बेलाबेला ठूलो स्तरका भ्रष्टाचार र आर्थिक अनियमितताका घटना सार्वजनिक हुने गरेको छ ।

इस्लाम धर्ममा जकातलाई आर्थिक सहायतामात्रै नभएर धार्मिक कर्तव्य पनि मानिन्छ । यस्तो पवित्र कार्यमा समेत भ्रष्टाचार गर्नेमाथि हदैसम्मको कारवाही गर्न नागरिक समाजका अगुवाहरुले माग गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १ : ५४ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको