संसद् भवन छिर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ (तस्बिरहरू) « Khabarhub

संसद् भवन छिर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ (तस्बिरहरू)


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही महिनादेखि आन्दोलित दलित अभियन्ता खगेन्द्र सुनार सोमबार दिउँसो पक्राउ परेका छन् ।

अन्तरजातीय विवाहित जोडी सत्येन्द्र राम र नेहा रौनियारका लागि न्याय माग्दै सोमबार दिउँसो संसद् भवन प्रवेश गर्न खोज्दा उनलाई पक्राउ गरिएको हो ।

घाँटीमा नेल लगाएर संसद् भवन प्रवेश गर्न खोज्दा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

खगेन्द्रलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसअघि पनि खगेन्द्रले ‘दलितलाई खै’ अधिकार भन्दै खुट्टामा नेल लगाएर माइतीघर प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : ३० बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको