भल पसेपछि काठमाडौं जिल्ला अदालतको सेवा प्रभावित « Khabarhub

भल पसेपछि काठमाडौं जिल्ला अदालतको सेवा प्रभावित


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेर बबरमहल क्षेत्र डुबानमा परेपछि काठमाडौं जिल्ला अदालतको सेवा प्रभावित भएको छ ।

बुधबार सडकमा रहेको पाइप फुट्दा बबरमहलस्थित अदालत भवन जलमग्न भएको छ । जसका कारण भुइँतल्लामा रहेको २६, २७, २८ र २९ नम्बर फाँटमा क्षति भएको अदालतले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतले सूचना जारी गर्दै भुइँतल्लामा रहेका उक्त फाँटमा क्षति भएकाले पेसी तथा इजलास अर्को सूचना प्रकाशित नभएसम्मका लागि सञ्चालन नहुने जनाएको हो ।

याे पनि

अदालतमा ढल, सिंहदरबारमा बेहाल !

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १० : ४१ बजे

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग