१०० मेगास्क्रिन टिभी अब नेपाली बजारमा « Khabarhub

१०० मेगास्क्रिन टिभी अब नेपाली बजारमा


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौधरी ग्रुप (सिजि) ले १०० मेगास्क्रिन टिभी नेपाली बजारमा ल्याएको छ ।

फोके क्यूएलईडी प्लास  टेक्नोलोजि प्रयोग गरिएको सो टिभिको पिक ब्राइटनेस ८०० निट्सको छ । ९० प्रतिशत डीसीएल-पीतीथ्री कलर ग्यामेटसहितको टिभिमा ११२ लोकल डिमिङ जोन रहेको र ११४ एचजेड रिफ्रेस रेटमा ६४ बिलियन कलर सम्मको डल्बी भिजन रहेको छ ।

कम्पनीका अनुसार टिभिको पिक प्रोफोर्मेन्स कायम राख्न नयाँ  क्वाड कोर ए७३ प्रोसेसर जडान गरिएको छ त्यसका साथै ३जीबी    डीडीआर४ र्‍यामप्सल ३२ जीबि स्टोरेज पनि छ ।

कोठामा होस् या लिभिङ रुममा, एन्टि ग्लेर स्क्रिनको मदतले ५० प्रतिशतसम्म रिफ्लेक्सन रोकिन्छ जसले गर्दा १७८ डिग्रिको भियुइङ एङ्गल प्रदान गर्छ । यसमा ६० वाटको २.१.२ साउन्ड सिस्टम जडान गरिएको छ जसमा ५ वाटको २ वटा टप फायरिङ स्पिकर, एउटा २० वाटको सबवुफर अनि २ वटा १५ वाटको डाउन फायरिङ स्पिकर रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ७ : २८ बजे

मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’

काठमाडौं – मोडल डली गुरुङ याक्थुम्बा पाचौं संस्करणको ‘मिसेस नेपाल

राहुल भन्छन् : आन्दोलनरत विद्यार्थी आतङ्ककारी होइनन्, देशका भविष्य हुन्

काठमाडौं- भारतको लोकसभामा प्रतिपक्षी नेता राहुल गान्धीले आन्दोलनरत विद्यार्थीलाई आतङ्ककारीको

आन्तरिक एकतामा संस्थापन गम्भीर नभएको इतर पक्षको आरोप

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको आन्तरिक एकताका लागि

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल