प्रेस चौतारी नेपाल महोत्तरीको नेतृत्वमा रामनारायण निर्वाचित « Khabarhub

प्रेस चौतारी नेपाल महोत्तरीको नेतृत्वमा रामनारायण निर्वाचित


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोतरी– प्रेस चौतारी नेपाल महोत्तरीको दोस्रो अधिवेशनबाट रामनारायण महतो निर्वाचित भएका छन् ।

शनिबार गौतम होटेलमा भएको अधिवेशनले महतोको नेतृत्वमा महिला उपाध्यक्षमा रिता लामा, उपाध्यक्षमा रुपेश यादव, सचिवमा अमृत महतो, स(सचिवमा मनिषा श्रेष्ठ र कोषाध्यक्षमा रामबाबु यादवलाई  निर्वाचित गरेको निर्वाचन मण्डलले जनाएको छ ।

त्यस्तै सदस्यहरूमा रामेश्वर ठाकुर, सुनिता कुशवाहा, भूमिका उपाध्याय र रोशन कुमार महतोलाई सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित सचिव अमृत कुमार महतोले जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ५ : १४ बजे

ओलीको अपमान खेपेका थपलियालाई पूर्वराष्ट्रपतिले अस्पतालमै पुगेर ढाडस दिइन्

काठमाडौं- तीन दिनअघि वीर अस्पतालमा भर्ना भएका नेकपा एमाले बागमती

प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक प्रस्तुत भएका छन् ।

रास्वपाबाटै सुरू भयो बालेन सरकारविरुद्ध घेराबन्दी

काठमाडौं– २०८२ चैत १३ गते बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको

गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको