क्यानको प्रशिक्षकमा आवेदन माग « Khabarhub

क्यानको प्रशिक्षकमा आवेदन माग


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो। आगामी १६ गतेसम्म आवेदन दिन सकिने क्यानले जनाएको छ।

मुख्य प्रशिक्षकका लागि कम्तीमा ईसिबी वा सिएबाट लेभल ३ को पार गरेको हुनुपर्ने, कम्तीमा ५ वर्ष व्यवसायीतक रूपमा प्रशिक्षणको अनुभव हुनु पर्ने, क्रिकेट कल्चर तथा एसोसिएट राष्ट्रको ओडिआई साइकलबारे जानकार हुनुपर्ने क्यानले जनाएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ७ : १६ बजे

ओलीको अपमान खेपेका थपलियालाई पूर्वराष्ट्रपतिले अस्पतालमै पुगेर ढाडस दिइन्

काठमाडौं- तीन दिनअघि वीर अस्पतालमा भर्ना भएका नेकपा एमाले बागमती

प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक प्रस्तुत भएका छन् ।

रास्वपाबाटै सुरू भयो बालेन सरकारविरुद्ध घेराबन्दी

काठमाडौं– २०८२ चैत १३ गते बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको

गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको