पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो | Khabarhub Khabarhub

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै निगमले पेट्रोलको मूल्य बढेको जनाएको हो । डिजेल तथा मट्टितेलको मूल्य भने घटेको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढ्दा डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । नयाँ मूल्य आज मध्यराति देखि लागू हुने छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ८ : ४४ बजे

भरूवा बन्दुकसहित चार जना पक्राउ

काठमाडौं– शंखरापुर नगरपालिका-१ बोजिनीबाट भरूवा बन्दुक १ थानसहित ४ जनालाई बुधबार बिहान

अनुसन्धानका लागि अख्तियारले लग्यो फोहर पानी प्रशोधन केन्द्रको कागजात

वीरगञ्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगर मातहतको फोहर पानी

विशेष महाधिवेशनको पक्षमा कांग्रेसका २,४८८ प्रतिनिधि, बुझाए हस्ताक्षर

काठमाडौं– नेपाली कांग्रेसका १४औँ महाधिवेशन प्रतिनिधिहरूले पार्टीको विशेष महाधिवेशन माग

‘बालेनले पार्टी खोल्नु हुन्‍न, मेयरमा पनि दोहोरिनु हुन्‍न’

काठमाडौं– जेन-जी आन्दोलनमा पर्दा पछाडि बसेर भूमिका खेलेका भनिएका काठमाडौं

काठमाडौं जिल्ला प्रशासनमा राहदानी सेवा सुरु (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबारदेखि राहदानी आवेदन सम्बन्धी सेवा