प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो : प्रभु साह « Khabarhub

प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो : प्रभु साह


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्रीले संसद्को अपमान गरेको आरोप लगाएका छन् ।

आइतबार ओलीले शाहले सोधेको प्रश्नको जवाफ नदिएपछि यस्तो बताएका हुन् । साहले प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमको धज्जी उडाएको बताए ।

सञ्चार कमीसँग संवाद गर्दै साहले भने, ‘प्रधानमन्त्रीले संसद्को अपमान गर्नुभयो । प्रश्नहरूको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीज्यू भाग्नुभयो । अपमान गर्नुभयो ।’

साहले लोकतन्त्र हो भने प्रधानमन्त्रीले जनताको जवाफ दिन सक्नुपर्छ समेत दाबी गरे । उनले आफ्ना प्रश्न माग अन्तिम साता नै दर्ता गराएको बताए ।

यो पनि पढ्नुहोस् :

प्रभुले सोधे- भारत कहिले जाने ? प्रधानमन्त्रीको जवाफ- यसमा मैले बोलिरहनु पर्दैन

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ४ : १७ बजे

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा