हारबाट जोगियो युनाइटेड « Khabarhub

हारबाट जोगियो युनाइटेड


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टनबीचको खेल बराबरीमा टुङ्गिएको छ । शनिबार साँझ सम्पन्न खेलमा युनाइटेड र एभर्टन २–२ गोलको बराबरी खेलेका हुन् ।

खेलमा एभर्टनले सुरुवाती अग्रता लिएको थियो । १९ औ मिनेटमा बेटो र ३३ औं मिनेटमा अब्दुल डकुरेले एभर्टनका लागि गोल गरेका थिए । पहिलो हाफमा युनाइटेडले कुनै पनि गोल गर्न सकेनन् ।

युनाइटेडका लागि खेलको ७५ औं मिनेटमा ब्रुनो फर्नान्डेज र ८० औं मिनेटमा म्यानुअल उर्गाटेले गोल गर्दै बराबरीमा पुर्याएका हुन् ।

जारी लिगमा एभर्टन २५ खेलमा ३७ अंकसहित १२ औं स्थानमा छ । भने २६ खेल खेलेको युनाईटेड ३० अंकसहित १५ औं स्थानमा छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ९ : ०३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय