नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीमा बढुवा सिफारिस « Khabarhub

नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीमा बढुवा सिफारिस


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृहमन्त्रालय अन्तर्गत बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका डीआईजी भट्टराईलाई सोही समूहतर्फको एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि उक्त स्थानमा भट्टराई सिफारिस भएका हुन् । भट्टराईको दरबन्दी कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत तोकिएको छ । भट्टराई आगामी चैत ५ गने अवकाशमा जाँदै छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ९ : ४१ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका