प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक « Khabarhub

प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठक ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ । 

यो नियमित बैठक हो । आजको बैठकमा ६ वटा अध्यादेशहरूको विषयमा छलफल हुने छ ।

 सरकारले संसद् सञ्चालन हुनुभन्दा अगाडि ल्याएका अध्यादेश सदनमा पेस हुन सकेको छैन ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  २ : २३ बजे

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन