सपनामा सर्प देख्नु शुभ कि अशुभ ? « Khabarhub

सपनामा सर्प देख्नु शुभ कि अशुभ ?


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसहरू निदाएपछि सपना देख्छन् । कहिले राम्रो त कहिले डरलाग्दो । सपनाबारे पनि मानिसहरूका आ–आफ्नै तर्क हुन्छन् ।

ज्योतिषीहरुलेसमेत कस्तो सपना देख्दा के फल मिल्छ भन्ने विषयमा फलादेश गर्दै आएको पाइन्छ । डरलाग्दो सपना देखेपछि मानिसमा चिडचिडाहट हुन्छन् र ब्युँझन्छन् ।

सपनामा सर्प त हामी धेरैले देखेका हौँला ज्याेतिषशास्त्र अनुसार जो मान्छेमा सर्प योग छ त्यस्ता व्यक्तिले सपनामा सर्प देख्ने गर्छन् ।  सर्प योग भनेका जो व्यक्ति पञ्चमी वरिपरि वा पञ्चमीकै दिन जन्मेको हुन्छ ।  

सपनामा सर्प देख्नुलाई आध्यात्मिक जगतमा खासस्थान दिइएको छ । ग्रहमा राहु र केतुको बिचमा अर्को ग्रह आएर बसेको छ भने पनि सपनामा सर्प देखिन्छ । 

कस्तो सपनाको कस्तो फल मिल्छ ? 

कालो र निलो सर्प सपनामा देखेमा यसले अनिष्ट हुन लागेको संकेत गर्छ । नकारात्मक ऊर्जा घरमा ल्याउँछ कुनै दुर्घटना हुने वा नराम्रो कुरा सुन्नु पर्ने जस्ता नकारात्मक कार्यको थालनी हुन्छ ।

खैरो सेतो घिउ रंगको सर्प देखेमा शुभ शंकेत मानिन्छ । काम बन्ने सकारात्मक ऊर्जा बढ्ने संकेत गर्छ ।  

र रंगीबिरंगि सपना देखेमा यसले सकारात्मक र नकारात्मक दुवैको संकेत गर्दछ । 

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : ३७ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको