सल्यानमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

सल्यानमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सल्यानमा सोमबार मध्यरातमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पाको झ्यामबाट सल्यानको दमाचौर आउँदै गरेको रा १ क ५३० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । 

सोमबार राति करिब १२ बजेतिर मिनी ट्रक दुर्घटना हुँदा चालक चन्द गम्भीर घाइते र अस्पतालमा लैजाँदा गर्दा बाटोमा नै रोल्पा जिल्लाको गंगादेव गाउँपालिका–३ का ३५ वर्षीय चालक हरि चन्द जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि ५० मिटर तल खसेको र दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम खत्री बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : २४ बजे

नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

खोरेतको खोप गोठगोठमै खोप

झापा– गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा

एक वर्षमै २ हजार ४९० करोड भारूले घट्यो शाहरुखको सम्पत्ति

काठमाडौं– बलिउडका ‘किङ’ शाहरुख खानको अनुमानित सम्पत्तिमा ठूलो गिरावट आएको

बहुगुणी कन्दमूल ओलबाट प्रशस्त आम्दानी

सर्लाही– सर्लाहीको बरहथवा क्षेत्रका किसानले बहुगुणी कन्दमूल ओलखेतीबाटै पनि मनग्य