एकीकृत समाजवादीको सचिवालय बैठक सुरु | Khabarhub Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकीकृत समाजवादीको सचिवालय बैठक बुधबार दिउँसो १ बजेदेखि पार्टी कार्यालय आलोकनगरमा सुरु भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिबारे निर्णय लिने भएको छ।

बैठकमा सम्मानित नेता झालनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायतका पदाधिकारी रहेका छन् ।

 केही दिनअघि मात्रै एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बसेको थियो । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  २ : १० बजे

आर्थिक पत्रकारहरूको संस्था सेजनको अध्यक्षमा भट्टराई, महासचिवमा बस्नेत

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका

उद्योग मन्त्रालयको जग्गामा बहुउद्देश्यीय परियोजना निर्माण गर्नुपर्ने स्थानीयको माग

भक्तपुर– सूर्यविनायक नगरपालिकाले जगातीस्थित भक्तपुर इँटा तथा टायल उद्योग रहेको

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

भक्तपुर– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा