एमालेको सचिवालय बैठक बोलाइयो, यस्ता छन् एजेन्डा « Khabarhub

एमालेको सचिवालय बैठक बोलाइयो, यस्ता छन् एजेन्डा


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। आगामी आइतबारका लागि बैठक बोलाएको एमाले सचिवालयका नेताले बताए ।  

बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ। बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेशको विषयमा छलफल हुने बताइएको छ । यस्तै समसामयिक राजनीतिक र पार्टीको आन्तरिक विषयमा छलफल गर्न बैठक डाकिएको बताइएको छ । 

सचिवालयका नेताले भने, ‘६ वटा अध्यादेशको विषयमा पनि छलफल हुन्छ । कसरी जाने पार्टीगत धारणा पनि बन्छ । ’ 

एमालेले अहिले ‘जरा अभियान’ सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ३ : ५० बजे

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का

अझै सुरु हुन सकेन प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन अझै