प्रधानमन्त्रीलाई बालेनले भने : मलाई हराउने ताकमा देश नडुबाउनु होला | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई बालेनले भने : मलाई हराउने ताकमा देश नडुबाउनु होला


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै फेरि एक स्टाटस लेखेको छन् ।

शुक्रबार साँझ बालेनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भोको पेट मारेर आफूलाई हराउन खोजेको बताएका छन् । उनले आफूहरु मदन भण्डारीको सपना पुरा गर्न लागेको उल्लेख गर्दै आफूलाई हराउने ताकमा देशलाई नडुबाउन सुझाव दिएका छन् ।

उनले लेखेको छन्, ‘ प्रधानमन्त्रीज्यु , भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ , हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे ! मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!’

पछिल्लो केही महिनादेखि काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । जसका कारण कर्मचारीको तलब समेत रोकिएको छ ।

याे पनि…

काठमाडौं महानगरमा विवाद : बालेनको कारबाहीले बिदामा गुरागाईं, ओलीले अर्का अधिकृत पठाइदिएनन्

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : ०९ बजे

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय