ट्रम्पसँगको वार्तामा तनाव भएपछि जेलेन्स्कीले भने- स्वतन्त्रता गुमाउन सकिँदैन « Khabarhub

ट्रम्पसँगको वार्तामा तनाव भएपछि जेलेन्स्कीले भने- स्वतन्त्रता गुमाउन सकिँदैन

‘अमेरिकासँग सुमधुर सम्बन्ध रहने जेलेन्सकीको विश्वास’


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता तनावमा सकिएपछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सञ्चार माध्यमका सामु उभिएका छन् ।

उनले अमेरिकाको साथ बिना युद्ध कठिन हुने महसुस गर्दै वार्तामा बसेको तर आफ्नो स्वतन्त्रता गुमाउन नसकिने बताए।

वार्ताको क्रममा रुस सहितको खनिज डिलको प्रस्ताव आएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले असहमति जनाएका हुन्।

फक्स न्युजको अन्तरवार्तामा जेलेन्स्कीले आफ्नो अमेरिकी राष्ट्रपति ट्रम्प र अमेरिका प्रतिको सम्मान यथावतै रहनेसमेत बताएका छन्। उनले अझ सम्बन्ध सुमधुर रहने कुरामा विश्वास रहेको समेत बताए।

यो पनि

ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीच भनाभन हुँदा वार्तामै तनाव

सो क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ट्रम्पलाई निरन्तर वार्ताका लागि दबाब दिएका थिए।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ७ : ०६ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको