चीनको विद्युतीय सवारी उद्योग संकटमा, बिक्री ५० प्रतिशतले घट्यो « Khabarhub

चीनको विद्युतीय सवारी उद्योग संकटमा, बिक्री ५० प्रतिशतले घट्यो


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – चीनको नयाँ ऊर्जा सवारी बिक्रीमा ५०५ गिरावट आएपछि ४०० मध्ये केवल ८ कम्पनी मात्र अस्तित्वमा बाँकी छन्। कुनै समय ३ लाख युआन भन्दा बढी मूल्य राख्ने यी विद्युतीय सवारीहरू अब बिक्री हुन नसक्ने अवस्थामा पुगेका छन्। मर्सिडीज बेन्ज र बिओडीको सहकार्यमा निर्मित २०१९ मा दर्ता भएका थुप्रै नयाँ कारहरू फोहोरमैला जस्तै भइसकेका छन्।

जनवरी २०२५ मा चीनको एनपभी बिक्री आधाले घटेको थियो। रेडियो फ्री एसियाको रिपोर्ट अनुसार, चीनमा सन् २०१४ देखि नयाँ कार ब्रान्डहरू स्थापित भए। २०१९ सम्म ६० भन्दा बढी कम्पनीहरू कार उत्पादन गर्न आए पनि ४०० भन्दा धेरै कम्पनीहरूले कहिल्यै गाडी उत्पादन गर्न सकेनन्। दस वर्षमा चीनका २३ नयाँ ऊर्जा कम्पनीहरूले वार्षिक १३.५५ मिलियन सवारी उत्पादन गर्ने योजना बनाएर ६८५.३ अर्ब युआन लगानी गरे, तर १६ कम्पनी टाट पल्टे वा शून्य बिक्रीमा सीमित रहे।

यसका मुख्य कारणहरू मध्ये सरकारको अति हस्तक्षेप, उपभोक्ता विश्वासको कमी, निम्न गुणस्तरका उत्पादनहरू, र विदेशी प्रतिबन्धहरू रहेका छन्। संयुक्त राज्य अमेरिका र युरोपले चीनको डम्पिङ विरुद्ध भन्सार बढाएपछि घरेलु बजारमा पनि विक्रि संकट उत्पन्न भयो। साथै, सवारी साधनहरूमा देखिएको जंग लाग्ने समस्या तथा कम गुणस्तरले ग्राहकहरू निराश बने।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ११ : ०१ बजे

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए

गैँडाकोट– यहाँको गैंडाकोट नगरपालिका-१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव