गायक ढकालले खोले ‘दिनेश ढकाल एन्ड डोको नाम्लो’ ब्यान्ड « Khabarhub

गायक ढकालले खोले ‘दिनेश ढकाल एन्ड डोको नाम्लो’ ब्यान्ड


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘कालो केशमा रेलीमै’ गीतका गायक दिनेश ढकालले आफ्नो ब्यान्ड खोलेका छन् । उनले ‘दिनेश ढकाल एण्ड डोको नाम्लो’ नामक ब्यान्ड खोलेका हुन् ।

उनको यस ब्यान्ड ६ जना संगीतकर्मीहरु छन् । सारंगीमा अनिल गन्धर्व, गितारमा दुर्गा क्षेत्री, ड्रमसेटमा भुवन खत्री, बेस गितारमा दिवश विस्ट र किबोर्डमा पुस्पन श्रेष्ठ रहेका छन् ।

ब्याण्डले फागुन २३ गते पद्मश्री कलेजले आयोजना गर्न लागेको म्युजिक फेस्टिभलमा पहिलाे प्रस्तुती दिने गायक ढकालले बताए । ब्यान्डसहितको विभिन्न सांगीतिक टुरको गर्ने योजनामा ढकाल छन् ।

ढकाल तीन वर्षअघि सार्वजनिक भएको गीत ‘कालो केशमा रेलीमै’बाट चर्चामा आएका गायक हुन् । उक्त गीतले युट्युबमा २ करोड बढी भ्युज पाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ८ : २१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा