स्वयम्भूमा नागरिक सहायता कक्ष स्थापना « Khabarhub

स्वयम्भूमा नागरिक सहायता कक्ष स्थापना


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी वृत्त स्वयम्भूमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका–१५ को आर्थिक सहयोगमा निर्माण गरिएको कक्षको शनिबार नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी र काठमाडौँ महानगरपालिका– १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले संक्तुतरुपमा उद्घाटन गरेका हुन् ।

समाजमा अपराध नियन्त्रण गरी शान्तिसुरक्षा कायम गर्न र नागरिकका गुनासालाई तत्कालै सम्बोधन गर्नका लागि सहायता कक्ष सहयोगी बन्ने विश्वास गरिएको महानगरीय प्रहरीवृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले बताए ।

रु तीन लाख २७ हजारको लागतमा कक्ष निर्माण गरिएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ९ : ११ बजे

काठमाडौं र भक्तपुरमा मतदान गर्दै मतदाताहरू (तस्बिरहरू)

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ।

परिवर्तनको आशा बोकेर मतदान

काठमाडौं– डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर

बस्ती स्थानान्तरणको माग राख्दै दाङको २ मतदान केन्द्रका मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– लामो समयदेखि बस्ती स्थानान्तरणको माग राख्दै आएका दाङको दुई

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन