अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउदै « Khabarhub

अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउदै


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अफगानिस्तानको यू १९ टिमले नेपाली युवा टिमसँग तीन खेलको सिरिज खेल्ने छ ।

अप्रिल ३, ६ र ९ मा मुलपानी क्रिकेट मैदानमा खेल हुने क्यानले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ८ : ५० बजे

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित

काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ

सरकारका १०० दिन : विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

काठमाडौँ– सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन

एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज  सुनको मूल्य बढेको छ । नेपाल

अमेरिकालाई रातो कार्ड कति महँगो पर्ला ?

काठमाडौँ – फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका