विपक्षी दलहरूको बैठक बस्दै « Khabarhub

विपक्षी दलहरूको बैठक बस्दै


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् ।

बैठक मध्याह्न १२ बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

प्रतिनिधिसभा बैठकमा आज सरकारले ल्याएका पाँच अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी गरेपछि अध्यादेशविरुद्ध रणनीति तय गर्न बैठक बस्न लागेको हो । 

विपक्षी दलमा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र आम जनता पार्टी (आजपा) लगायतका दलहरू बैठकमा सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ११ : ०९ बजे

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा