६४ इन्सपेक्टर डीएसपीमा बढुवा (सूचीसहित) « Khabarhub

६४ इन्सपेक्टर डीएसपीमा बढुवा (सूचीसहित)


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका ६४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएका छन् ।

प्रहरीको बढुवा समतिको बैठकले शनिबार ६४ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गरेको बढुवा समितिका सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले जानकारी दिए ।

डीएसपीमा बढुवा हुनेहरुको सूची

 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १० : ०३ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण