आँचललाई फकाउँदै नाजिर (भिडियो) « Khabarhub

आँचललाई फकाउँदै नाजिर (भिडियो)


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – केही समयअघि खुबै चर्चा कमाएको गीत ‘नाच फिरिरी’ का गायक महेश काफ्लेले नयाँ गीत बजारमा ल्याएका छन् । काफ्लेले ‘माया बिरानी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

जि २१ डिजिटलको प्रस्तुति  रहेको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर सुन्न सकिन्छ भने गायक काफ्लेको शब्द तथा सङ्गीत रहेको छ । यस्तै गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर गरिएको गीतको भिडियोमा प्रेमभाव देख्न सकिन्छ । भिडियोमा आँचललाई नाजिरले फकाइरहेको देख्न सकिन्छ । यो भिडियोको निर्देशन असिम शाहले गरेका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ११ : १७ बजे

नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली

अफगानिस्तानको बदख्सानमा हिमपहिरोमा फसेका चार जना मृत फेला

काबुल – अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्सान प्रान्तमा हिमपहिरोमा परी

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

इलाम गोल्डकप : मछिन्द्र फाइनलमा

इलाम – मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको

भक्तपुर मालपोत कार्यालयबाट ११ जना विचौलिया पक्राउ

भक्तपुर – भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा विचौलिया प्रवेश