गर्मीलाई लक्षित गर्दै चौधरी ग्रुपले ल्यायो सेन्साईका कुलर | Khabarhub Khabarhub

गर्मीलाई लक्षित गर्दै चौधरी ग्रुपले ल्यायो सेन्साईका कुलर


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौधरी ग्रुपअन्तर्गत सेन्साई ब्राण्डले गर्मी महिनालाई लक्षित गर्दै नयाँ मोडलका कुलरहरु नेपाली बजारमा भित्र्याएको छ । 

स्टे कुल स्टे कम्फर्टेवल भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरु बजारमा ल्याएको हो । कम्पनीले यी कुलरहरुमा १२ महिनाको वारेण्टीसमेत प्रदान गरेको छ । 

कम्पनीका अनुसार जापनिज प्रविधिबाट निर्मित यी कुलरमा ईन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिब कुलिङ, कास्टोर हुइल फर इजी मोबिलिटी, ४वे सुइङ डिफ्लेक्सन, आइस च्यामबर, वाटर लेबल ईन्डिकेटर आदि जस्ता विशेषताहरूले भरिपूर्ण छन् । 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ५ : ४३ बजे

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।

प्रधानमन्त्री कार्कीसँग दक्षिण कोरियाका राजदुत पार्कको शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत

टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी–२०

अनमोललाई प्रश्न : ‘जेरी अन टप’ले पहिलो पटक १० करोड ग्रस कलेक्सनको अनुभव गराउँछ ?

काठमाडौं – नायक अनमोल केसीलाई रुचाउने मेकरहरुले उनलाई ‘मेघा स्टार’को