टीसीएल नेपालले थाल्यो नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प  « Khabarhub

टीसीएल नेपालले थाल्यो नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प 


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मीको मौसमलाई ध्यानमा राख्दै टीसीएल नेपालले  नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र छुटको सुविधा समेटेको अभियान सुरु गरेको छ । 

यो अभियान फाल्गुन २० गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार योजनाका प्रमुख सेवा र सुविधाहरूमा  नि:शुल्क एसी सर्भिस, पुरानो एसी साट्दा विगतभन्दा ५० प्रतिशतसम्म बढी मूल्याङ्कन । साथै, नयाँ एसी खरिद गर्दा २० प्रतिशत सम्मको छुट हुने छ । र नि:शुल्क इन्स्टलेशन नयाँ एसीमा चार हजार बराबरको नि:शुल्क स्थापना सेवा रहनकाे साथै २ वटा नि:शुल्क सेवा कुपन समेत रहेको छ ।  

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ४ : ०९ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा