सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? | Khabarhub Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

गत शुक्रबार सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

 अघिल्लो दिन चाँदीको भाउ तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ११ : २० बजे

सेयर निष्कासन र लगानीकर्ताका समस्या समाधान नभए आन्दोलन गर्ने इप्पानको चेतावनी

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सेयर निष्कासन

इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवादले थप तनाव, सहायता कटौतीको तयारी

एजेन्सी – इजरायलले गाजाबाट थप चार मृत बन्धकका शव प्राप्त

राजेन्द्र लिङ्देनले भने- यही निर्वाचन प्रणालीबाट देशले निकासा दिँदैन, चुनावबाट राप्रपापछि हट्दैन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यही संविधान र

गुल्मीका ५१ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा

तम्घास– सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमप्रति गुल्मीका नागरिकको

महाभारतमा कर्णको भूमिका निभाएका अभिनेता पंकज धीरको निधन

काठमाडौं– टीभी सिरियल महाभारतमा कर्णको भूमिकाबाट चर्चित अभिनेता पंकज धीरको