टीभी हाउस एलजी शोरूमको वार्षिक उत्सव सम्पन्न « Khabarhub

टीभी हाउस एलजी शोरूमको वार्षिक उत्सव सम्पन्न


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीभी हाउस एलजी शोरूमले वार्षिक उत्सव सम्पन्न गरेको छ ।

नेपालगन्जको न्यूरोडमा अवस्थित टिभी हाउस एलजी शोरूमले आज एक कार्यक्रमका साथ २६औँ वार्षिक उत्सव मनाएको हो । यस पसलले वार्षिक उत्सवको अवसरमा एलजी ब्राण्डका सामानहरूको खरिदमा छुटको व्यवस्था गरिएको छ । 

साथै ईएमआई (किस्ताबन्दी) र एक्चचेन्ज अफरको पनि व्यवस्था गरिएको एलजी शोरूमका संचालक जहाँगिर सैयदले जानकारी गराए । 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  २ : २९ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा